बामदेब गौतम राष्ट्रिय सभा सदस्यमा नियुक्त

नेकपाका नेता बामदेब गौतमले राष्ट्रिय सभा सदस्यको सफथ लिएका छ्न । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रियसभामा नियुक्त गरेकी थिइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments