आज नेपालमा १३५६ जनामा कोरोना संक्रमण

आज नेपालमा १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा  ८२३ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।

हालसम्म संक्रमित हुनेको संख्या  ६६,६३२ पुगेको छ।। पछिल्लो २४ घण्टामा थप २  जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments