आज नेपालमा ११५४ जनामा कोरोना संक्रमण

आज नेपालमा ११५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १००५ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।

हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।। पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments