आज नेपालमा २१२० जनामा कोरोना संक्रमण

आज नेपालमा २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा २०४४ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६२, ७४०  पुगेको छ ।

हालसम्म संक्रमित हुनेको संख्या ८४,५७०  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २१,३०२ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक ८ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या ५२८ पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments