काठमाडौं उपत्यकाकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा २०२०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।। हालसम्म नेपालमा एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाकामा थप  ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६९८ ,ललितपुरमा ७९ ,भक्तपुरमा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments