गौतम विरुद्ध सर्बोच्च मा रिट दायर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

त्यस्तै उनले गौतमलाई मन्त्रिमण्डलमा सहभागी नगराउन माग गरेका छन् । उनले यो रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन माग समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments