गगन थापा लाई कोरोना संक्रमण

नेपाली कांग्रेस का युवा नेता गगन थापा लाई पनि कोरोना संक्रमण भएको छ अघि भर्खर उनले टुइट गर्दै यस बारे जानकारी दिएका हुन आफ्नो पार्टी कार्यालयमा हिजो १५ गते गरेको पि सि आर टेस्ट बाट आफुलाइ आज कोरोना देखिएको र अहिले आफ्नो घर मा होम आइसोलेसन मा बसेको उनले बताएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments