आज २०७१ जनामा कोरोना संक्रमण

आज नेपालमा २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ। हालसम्म निको हुनेको संख्या ७५,८०४  पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र १५५२  जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या  ३१, ३१५  रहेको छ। मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments