काठमाडौँमा राजतन्त्र पुनर्वहालीको माग गर्दै प्रदर्शन

राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । राष्ट्रिय शक्ति नेपाललगाएतका संस्थाहरुको अगुवाईमा भएको प्रदर्शनमा राजतन्त्रको पक्षमा नाराबाजी समेत भएको थियो । प्रदर्शनमा राप्रपाका नेताहरुको समेत उपस्थिति थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments