सात मन्त्री द्वारा सामुहिक राजिनामा

सात मन्त्री द्वारा सामुहिक राजिनामा प्रधानमन्त्री ले सम्सद विगठन नेकपाका असन्तुष्ट खेमाका सात मन्त्रीहरु ले सामुहिक राजीनामा दिएका छ्न । राजीनामा दिने मन्त्री हरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भूसाल, योगेश भट्टराई, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगर रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments