मङ्सिर २ गते नेवार समुदायको भाई टिकाको दिन सार्वजनिक बिदा

मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेवार समुदायको म्ह पुजा मङ्सिर १ गते र भाई टिका मङ्सिर २ गते परेको हुनाले मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थामा बिदा हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments