काठमाडौं उपत्यकाकामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या  ५९ हजार ५७३ पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप  ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५०७ ,ललितपुरमा ६०,भक्तपुरमा ५०  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंका एक जनाको मृत्यु भएको छ । काठमाडौंका ८७ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments