काठमाडौं उपत्यकाकामा १५९९ जनामा कोरोना संक्रमण

आज नेपालमा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा १३२९ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६४,०६९  पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७३ , ललितपुरमा  १८७  ,भक्तपुरमा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ८६,८२३  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २२,२१९ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या  ५३५ पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments