नवनियुक्त मन्त्री हरुले लिए सपथ

अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छ्न ।

आज बिहान साढे ११ बजे तिर राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो मात्र नियुक्त भएका मन्त्री हरूलाई सपथ खुवाएकी हुन् सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै आफ्नो पदभार सम्हाल्ने छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments