एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई कोरोना संक्रमण

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ ।

शेर्पालाई केही दिनदेखि सामान्य लक्षण देखिएको थियो । शरीर दुख्नुका साथै खोकी समते लागेपछि बुधबार स्वाब दिएका थिए ।

बिहीबार आफ्नो रिपोर्ट पोजेटिभ आएको शेर्पाले बताएका छन् । उनी होम आइसोलेनसमै रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments