आज नेपालमा १५३९ जनामा कोरोना संक्रमण,हालसम्मकै उच्च

आज नेपालमा १५३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।  हालसम्म संक्रमित हुनेको संख्या  ५८ हजार ३२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments