काठमाडौं उपत्यकाकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाकामा थप  ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५७० ,ललितपुरमा ५८ ,भक्तपुरमा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments