आज नेपालमा १२०१ जनामा कोरोना संक्रमण,उपत्यकाकामा थप ४३१

आज नेपालमा  १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप ४३१ । काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृतक १४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३३६ जनामा कोरोना पुष्टि भएको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments