नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण जानकारी गराएका छन ।

रुघा खोकि र ज्वरो आएपछि बिहिबार स्वाब दिएको सांसद श्रेष्ठको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो । हाल उनी होम क्वारेन्टाइनमा बसेका छ्न। उनले केहि दिन अघि बिनोद चौधरीलाई भेटेका थिए । उनलाई केहि दिन अघि ज्वरो आएपनि अहिले निको भइसकेको बताएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments