आज १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज नेपालमा  १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख २२ हजार २ सय ८८पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३०४३  रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७  रहेको छ। थप १६ जनाको मृत्यु भएको छ। ।कोरोनाबाट मृत्यु हुनेको संख्या १३३७ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments