आज नेपालमा १०३९ जनामा कोरोना संक्रमण

आज नेपालमा १०३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ ।

यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ। यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments