काठमाडौं उपत्यकाकामा हालसम्मकै धेरै १६३८ जनामा कोरोना संक्रमण

आज नेपालमा २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे। त्यस्तै पछिल्लो २४ घण्टामा ३३०७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६०, ६९६ पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप १६३८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १२८० , ललितपुरमा  १६२ ,भक्तपुरमा १९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ८२,४५०  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २१,२३४ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या ५२०  पुगेको छ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments