रास्वपाबाट चार जना मन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । नयाँ गठबन्धनको कार्यदलले रास्वपालाई चार मन्त्रालय दिने सहमति भएको गरेको हो ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममन्त्रीमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र शिक्षामन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन्  । 

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments