काठमाडौंमा बिहानै भूकम्पकाे धक्का

बुधबार बिहानै ५ बजेर १९ मिनेटतिर काठमाडौं उपत्यकामा ठूलो भूकम्पको झड्का महशुस गरिएको छ। सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६  रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको झड्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments