आज १२१७ जनामा कोरोना संक्रमण

आज नेपालमा १२१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या रहेको  १०६४  छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २२ लाख ३१ हजार ६०१ रहेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या  १६६३   पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments