आज १६१४ जनामा कोरोना संक्रमण

आज नेपालमा  १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या  २ लाख २७ हजार ६४०  पुगेको छ। नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या  १४३७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या  २ लाख ९ हजार ४३५ रहेको छ। थप २३ जनाको मृत्यु भएको छ। ।कोरोनाबाट मृत्यु हुनेको संख्या  १४१२ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments