शंकर पोख्रेल पुनः मुख्य मन्त्री मा नियुक्त

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । बिहान मात्र राजिनामा दिएका उनलाइ प्रदेश प्रमुखको कार्यालयले पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments