बालेनले कटाए ३९ हजार मत

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ३९ हजार ६ मत ल्याएर अग्रता बनाइरहेका छन् । 

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् ।

दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २२ हजार ७२ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् । अहिले बालेन सिंहभन्दा १६ हजार ९३४  मतले अगाडी रहेका छन् । त्यस्तै तेस्रो स्थानमा पुगेका केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments