राजिनामा दिएका पोख्रेल लाई आजै शपथग्रहण गराउने तयारी

आज मात्रै राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई फेरि आजै नया मुख्य मन्त्री को रूपमा सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् ।

प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ । लुम्बिनी प्रदेश मा अहिले ८१ साम्सद छ्न त्यसमा एमाले का मात्र ४१ जना रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments