आज नेपालमा १४९७ जनामा कोरोना संक्रमण

आज नेपालमा १४९७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या   ५०,४११ पुगेको छ ।

हालसम्म संक्रमित हुनेको संख्या  ६९, ३०१ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८,४३७ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments