बालेन शाहले मतान्तर बढाउँदै

काठमाडौं : काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

उनले ७५३४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३९८२ मत ल्याएका छन्। गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४ सय ८६ मत ल्याएकी छन्।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments