आज १३८२ जनामा कोरोना संक्रमण

आज नेपालमा १३८२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या१२ हजार ६८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या रहेको १६२१ छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख २९ हजार ५४  रहेको छ। पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या  १६३७ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments