माघ एक गते सार्वजनिक बिदा दिने

सरकारको निर्णय सरकारले माघे संङक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा जानकारी दिएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments