उज्ज्वल थापाको निधन

काठमाडौँ : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको कोरोना संक्रमणबाट निधन भएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले नेता थापाको अपराहन्न ४ बजेर २५ मिनेटमा निधन भएको जानकारी दिएका छन् ।

परिवार तथा शुभेच्छुकका तर्फबाट थापाको निधन भएको जानकारी दिइएको छ । उनी ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments