आज १६६९ जनामा कोरोना संक्रमण

आज नेपालमा १६६९जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या२ लाख २० हजार ३०८ पुगेको छ। सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९५७ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६९९ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४  रहेको छ। थप १६ जनाको मृत्यु भएको छ। ।देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments