काठमाडौं उपत्यकाकामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७३१  जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ ,३७१  पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप ९३४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७४७,ललितपुरमा  ११४ ,भक्तपुरमा  ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या  ७६,२५८ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २०,३९६ रहेको छ। मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments