यो वर्षको एसईइ र कक्षा १२ को परीक्षा स्थगित

कोरोनभाइरसको संक्रमणका कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ।

 कोरोना कारण परीक्षा सञ्चालन गर्न नसकिने जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments