उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नं २, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १२ गते उपनिर्वाचन गर्ने कार्यक्रम तय गरेको हो। ] प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्चको फैसलासँगै पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन हुँदैछ भने

तनहुँ–२ मा तत्कालीन सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्त भएपछि र उपराष्ट्रपतिमा राम सहय प्रसाद यादव नियुक्त भएपछि बारा–२ मा चुनाव हुन लागेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments