सुनको मूल्य ९६१०० प्रति तोला र चाँदी १३२० रुपैयाँ पुग्यो

गत साताको बीचदेखि गिरावट आएको सुनको मूल्य आजको घरेलू बजारमा प्रति तोला ९६१०० रहेको छ।

फेडरेशन अफ नेपाल गोल्ड एंड सिल्वर डिलरको रिपोर्ट अनुसार सुनको भाउमा ३०० रुपैयाको गिरावट आएको । यसै बीच, चाँदीको मूल्य १० रुपैयाँको हल्का वृद्धि देखी हिजोको १,3१० रुपैयाँबाट १33० रुपैयाँ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments