कराची किंग्स पाकिस्तान सुपर लिग च्याम्पियन

लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराची किंग्सले पाँचौ सिजनको पाकिस्तान सुपर लिगको उपाधि जितेको छ। यो संगै लिगले नयाँ विजेता समेत पाएको छ।

बेल्जियम द्वारा इङ्ल्याण्ड पराजित

नेसन्स लिग अन्तर्गत आज राती सम्पन्न भएको खेल मा बेल्जियम ले इङ्ल्याण्ड लाई २-० गोल अन्तर ले हराउन सफल भयो ।बेल्जियम को घरेलु मैदान

पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा

साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले

बंगलादेश विरुद्ध नेपाल पराजित

बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको छ ।ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा आयोजक टोलीले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिना पाराग्वे संग १-१ गोल को बराबरी मा रोकिएको

फिफा बिश्व कप २०२२ अन्तर्गतको दक्षिण अमेरिकी महादेशको छ्नोट खेलमा अर्जेन्टिना आफ्नो घरेलु मैदान मा पाराग्वे सङ १-१ गोल को बराबरी मा रोकिएको छ।यस

कीर्तिमान का राजा सर्जियो रामोस

स्पेन तथा रियल म्याड्रीड का कप्तान सर्जियो रामोस स्पेन को लागि १७६ औ खेल खेल्दै युरोपेली देश बाट आफ्नो रास्ट्रीय टिम मा सबैभन्दा बढी

पोर्चुगल को सात गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले रबाफिलो जित निकालेको छ । नेपाली समय अनुसार आज राती सम्पन्न खेलमा पोर्चुगलले एन्डोरालाई आफ्नो घरेलु मैदानमा ७–० को फराकिलो

आईपीएल २०२० मा कसले के अवार्ड जिते

राजस्थान रोयल्सका तिब्र गति बलर जोफ्रा आर्चर आईपीएल २०२० को सबैभन्दा मूल्यवान खेलाडी (Most Valuable Player ) घोषित भएका छन्। आर्चरले लिगमा १४ खेलमा

मुम्बई इन्डियन्स लाई पाँचौ आइपीएल उपाधी

तेर्हौ संसक्रण को इन्डियन प्रीमियर लिग (आइपीएल )को उपाधी मुम्बई इन्डियन्स ले जितेको छ।मुम्बई को लागि लगातार यो दोश्रो उपाधी हो । भर्खरै सकि

आईपीएल टी-२० क्रिकेटको फाइनल आज

आईपीएल टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका