प्रदिप खड्का दिनेश राउतको चलचित्रमा

अभिनेता प्रदीप खड्काले चलचित्र प्रेमगीत ३ रिलिज हुन नपाउदै केही चलचित्रमा काम गर्ने सहमति जनाएका छन । प्रदीपले केही समय अघी चलचित्र हुतुतुमा काम गर्ने फाइनल गरिसकेका छन् । यसै विच प्रदीप दिनेश राउतले निर्देशनमा बन्ने चलचित्रमा काम गर्ने पक्का भएको छ ।

सामाजिक कथामा आधारित हुने नया चलचित्रको तयारीमा निर्माता निर्देशक दिनेश राउत लागेका छन् । प्रदिपले गर्ने नया चलचित्र सन्तोष सेनको हुतुतु भन्दा अगाडि छायांकन हुने वताइएको छ ।सरकारले चलचित्रको छायाङ्कन अनुमति दिएसँगै चलचित्र फ्लोरमा जाने राउतले बताएका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments