खुल्यो जनकपुरको जानकी मन्दिर

लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ । केन्द्र, प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णयनगरेपनि आइतबारदेखि मन्दिर खुल्ला गरिएको हो ।

अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् र दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको छ । मन्दिर खुल्ला गरिएसँगै चहलपहल बढेको छ ।  मन्दिर खुल्ला गरिए पनि अहिले दर्शनार्थीको संख्या न्यून रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments