आज थप १४५४ जनामा कोरोना संक्रमण,उपत्यकामा थप ६९६

 

आज नेपालमा  १४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाकामा थप  ६९६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ललितपुरमा  ३८,भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments