प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधवार दिउँसो नेपाली भाषामै ट्वीट गर्दै मोदीले दिवंगत आत्माको चीर शान्तिका लागि कामना गरेका हुन् ।

‘श्रीमती सीता दाहालको दुःखद् निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति !’

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments