कांग्रेस महामन्त्रीलाई कोरोना संक्रमण पुष्टि

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण भने देखिएको छैन । कोइरालाका परिवार तथा सुरक्षाकर्मी गरी १९ जनाको स्वाब परिक्षण गरिएको हो । कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ सुरुमा ह्याम्स अस्पताल र पछी ललितपुरस्थित स्टार अस्पताल दुवै अस्पतालमा कोइरालले स्वाब परीक्षण गराएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments