कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका एक सैनिकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको पीसीआर परीक्षणमा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।  

समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । क्यान्सर संगै कोरोना संक्रमण भएपछि उनको मृत्यु भएको हो। नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments