आज १४४२ जनामा कोरोना संक्रमण

आज नेपालमा  १४४२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका ८२२ जना, ललितपुरका १६८भक्तपुरका ४८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र ३५३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८०रहेको छ। शभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । २४ घण्टामा १२  जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या १२५९पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments