प्रदिप ज्ञवाली नेकपा को नया प्रबक्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पक्षधर को पार्टी केन्द्रीय कमिटीको बैठकले नारायणकाजि श्रेष्ठलाइ प्रबक्ताबाट हटाएर प्रदीप कुमार ज्ञवाली प्रबक्ता तोकेको छ ।

आज बालुवाटार मा बसेको बैठक ले यस्तो निर्णय गरेको हो । यस सम्बन्ध मा बिस्तृत खबर आउन बाकी छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments