आज २७३६ जनामा कोरोना संक्रमण

आज नेपालमा २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १लाख ९९ हजार ७६० पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या१ लाख ५५ हजार ११४ रहेको छ। २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments