आज १९१३ जनामा कोराना संक्रमण

नेपालमा थप १९१३ जनामा कोराना संक्रमण पुष्टिनेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको छ।

थप २३४९ जना कोरोना संक्रमित निको भए नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १लाख ६४ हजार ५ सय ९२ पुगेको छ। कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments